Nepal Electricity Authority Logo Bagmati Provincial Office
Nepal Electricity Authority Logo
असार १, २०८३, सोमबार Monday, 15th June 2026 Bagmati Provincial Office, Kathmandu
Maintenance Shutdown Schedule

Maintenance Schedule

Close

Maintenance Shutdown Schedule

S.N Province DCS Name Feeder Name Area From To File Details Published Date
1 Lumbini Province Amuwa Distribution Center Butwol Grid रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-४, डिङ्गनगर क्षेत्रमा सवारीसाधन तथा पैदल यात्रीहरूको सुरक्षाका लागि बुटवल ग्रिड महाशाखा अन्तर्गत सञ्चालित बुटवल-मैनहिया १३२ के.भी. प्रसारण लाइनको उचाइ बढाउने कार्य सम्पन्न गर्नुपर्ने भएकाले मिति २०८३/०२/२८ गतेदेखि २०८३/०३/०१ गतेसम्म उक्त प्रसारण लाइन शटडाउन गरि कार्य गर्नुपर्ने भएको हुदा उक्त अवधिभर रुपन्देही जिल्ला अन्तर्गत रहेका भैरहवा तथा अमुवा वितरण केन्द्रहरूको विद्युत भार (लोड) बुटवल सबस्टेसनबाट व्यवस्थापन गरिने भएकाले राति ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म सो क्षेत्रमा विद्युत आपूर्ति अनियमित हुन सक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै, बिहान ६:०० बजेदेखि साँझ ६:०० बजेसम्म सम्पतिया सबस्टेसनबाट विद्युत आपूर्ति नियमित रूपमा सञ्चालन हुन सक्ने व्यहोरा अनुरोध छ । 2026-06-11 06:00:00 2026-06-15 06:00:00 File रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-४, डिङ्गनगर क्षेत्रमा सवारीसाधन तथा पैदल यात्रीहरूको सुरक्षाका... 2026-06-10
Accessibility Options